नयाँ व्यवसाय दर्ता तथा दर्ता भइसकेको व्यवसाय सम्बन्धी सेवा चाहिएमा हामीलाई सम्झनु होला।
१. नयाँ कम्पनी दर्ता
२. पुरानो कम्पनी सम्बन्धी संशोधन
क. कम्पनीको नाम परिवर्तन
ख. कम्पनीको ठेगाना परिवर्तन
ग. कम्पनीको उद्देश्य थप-घट तथा परिवर्तन
घ. कम्पनीको पुँजी थप-घट तथा परिवर्तन
ङ. कम्पनीको शेयरधनी परिवर्तन
३. कम्पनी खारेजी
४. “घ” वर्ग निर्माण इजाजतपत्र दर्ता तथा खरिद बिक्रि